This Chanel helpful for all Direct Seller & Those who want to grow up
वेस्टीज विजयपथ देश र जनताको स्वास्थ्य एवं समृद्धि को लागि अहोरात्र प्रयत्नशील च्यानल हो ।वेस्टीज विजयपथको माध्यमबाट देशमा व्याप्त गरिबी, वेरोजगारी अनि पिडा उन्मुलनको दिशामा निरन्तर काम भैरहेको छ। हामी चाहन्छौ हर व्यक्ति बिना कुनै जातीय, सांस्कृतिक,लैंगिक,आर्थिक तथा सामाजिक भेदभाव को आफुलाई स्वस्थ एवं समृद्धि को दिशामा स्वतन्त्र रुपमा स्वयंको निर्णय अनुसार अगाडी बड्न सकोस् ।जहा यदि रुकावट छ त केवल स्वयं ।यहा साधारण व्यक्ति चाहे त्यो विद्यार्थी, महिला, किशोर किशोरी तथा जागिरबाट पेंसन पकाएर बसेका या जागीर खादा खादै पनि अतिरिक्त केही गर्न चाहने हर व्यक्ति आफुलाई असाधारण, स्वस्थ, र धनवान बनाउन सक्नेछन्।अत यदि तपाई पनि जीवनमा आफुसंग भएको अतिरिक्त समय, कौशललाइ प्रयोग गरेर बीना कुनै लगानिको लाखौ को आम्दानी & Health चाहनु हुन्छ भने यो विराट सुखमय आन्दोलनमा सहभागी हुन सक्नु हुनेछ।
www.facebook.com/dipendra.khatri1
www.instagram.com/dipendra.khatri1/
Vestige Vijaypath
https://youtu.be/vMbazhkBf6s
Vestige strength
4 years ago | [YT] | 33
View 12 replies