IB OFFICIAL NEPAL

hello my friends

नमस्कार साथीहरू, IB OFFICIAL NEPAL मा स्वागत छ। 🇳🇵
यस च्यानलमा म नेपाली संगीतका पुराना र चर्चित गीतहरूलाई आधुनिक AI Technology प्रयोग गरेर नयाँ शैलीमा (AI Cover) प्रस्तुत गर्ने गर्दछु। हाम्रा पुराना स्रष्टाहरूको सम्मान र नेपाली संगीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने मेरो सानो प्रयास हो।
​के तपाईंलाई मनपर्ने कुनै गीत छ जसको AI Cover सुन्न चाहनुहुन्छ? कृपया कमेन्टमा भन्नुहोला। च्यानललाई Subscribe गरेर साथ दिनुहोला! 🙏"

Welcome to Ib Official Nepal

You can subscribe to this channel and request encouragement for advanced Nepali songs and music, prepared with the combination of cutting-edge technology of Artificial Intelligence and human sensitivity.

i hope you like ths my content,if you come visits my channel please dont forget subscribe and like comments.thanks all visits my chhanel.

ThankYou

#IBOFFICIALNEPAL
#ibofficialnepal
IB OFFICIAL NEPAL






IB OFFICIAL NEPAL

नमस्ते सब्बै मेरो यस youtube family हरुमा।भोलि सनिवार Evening 6 बजे नमुछे आमा दहिमा टीका गितको AI Cover Version आउदैछ ।कृपया आफ्नो भोट दिनुहोस।

3 months ago | [YT] | 1

IB OFFICIAL NEPAL

भगवान पशुपतिनाथ ले यहाहरुलाइ सधी खुशी राखुन ।

4 months ago | [YT] | 0

IB OFFICIAL NEPAL

​"तपाईंहरु लाई कस्तो खालको गीत मन पर्छ?" भोटिङ गर्नुहोस।

4 months ago | [YT] | 1