नमस्कार र हार्दिक स्वागत छ, म चेफ ऋषि (Chef Rishi) यहाँहरू सबैलाई मेरो कुकिङ च्यानल "Mero Kitchen114" मा स्वागत गर्दछु।
यो च्यानलमा म तपाईंहरूलाई एकदमै सजिलो र स्वादिलो तरिकाले विभिन्न नेपाली परिकारहरू (Nepali Food Recipes) पकाउन सिकाउनेछु। यहाँ तपाईंहरूले हाम्रो परम्परागत नेपाली स्वाद (Traditional Nepali Taste) देखि लिएर रेस्टुरेन्ट स्टाइलका खानेकुराहरू घरमै कसरी बनाउने भन्ने कुरा सिक्न सक्नुहुनेछ।
हाम्रो च्यानलमा तपाईंहरूले पाउनुहुनेछ:
• रैथाने नेपाली खाना र तरकारीका रेसिपीहरू (Nepali Khana & Tarkari)
• चाडपर्व विशेष परिकारहरू (सेलरोटी, अचार, छोप)
• रेस्टुरेन्ट जस्तै मःम, चाउमिन र इन्डियन-चाइनिज रेसिपीहरू
• मासुका विभिन्न परिकारहरू (Chicken, Mutton, Fish Recipes)
यदि तपाईं सजिलो र मिठो खाना पकाउन सिक्न चाहनुहुन्छ भने "Mero Kitchen114" लाई आजै SUBSCRIBE गरेर मलाई साथ दिनुहोला। धन्यवाद!
📩 Email: merokitchen114@gmail.com
#MeroKitchen114 #ChefRishi #NepaliRecipe
अन्य भिडीयोको लिङ्क पनि हेरेर प्रतिक्रिया दिनुहोला।🔗👇
www.facebook.com/share/1YLJH7EBxM/
Mero Kitchen114( with chef Rishi)
आलु पराठा बनाउने पर्फेक्ट तरिका https://youtu.be/tu1PwI6cMpE?si=jfCDF...
1 day ago | [YT] | 9
View 3 replies
Mero Kitchen114( with chef Rishi)
थिचेको आलु यसरि बनाउनुहोस् https://youtu.be/gl8wjHNOes0?si=rSUsU...
5 days ago | [YT] | 13
View 0 replies
Mero Kitchen114( with chef Rishi)
Chicken roast Nepali style https://youtu.be/Y-HCgpAbhTU?si=tohtK...
1 week ago | [YT] | 16
View 7 replies
Mero Kitchen114( with chef Rishi)
सम्पुर्ण युटुब साथिहरुमा नमस्कार
हाम्रो बानी के छ भने भिडियो राख्ने बित्तिकै धेरै भ्युज आयो भने बडि हौसिने अनि भ्युज कम आउदा आत्तिने यो एकदम खराब बानि हो
भ्युज आएपनि न आएपनि भिडियो लगातार पोस्ट गर्न नछाड्नु होला अहिले मिहिनेत गरेर थाक्नु भयो भने सकिदैना
एक अर्काको सपोर्ट नगरि एक्लै अगाडि बड्नुपनि सकिदैना
एकले अर्काको भिडियो फुल वाच गर्नु नै अगाडि बड्न सक्ने आधार हो
अरुको भिडियोमा गएर ३-४ सेकेन्ड बसेर मिठो कमेन्ट छोडेर नहेरि जानुहुन्छ भने यो पनि एउटा भ्युज नआउने कारण हो
युटुब कम्युनिटी गाइडलाइनमा भनिएको छकि CTR मात्र बडाएर छोड्ने च्यानललाई impression down गरि rich low गरिन्छ
अरुको च्यानलमा गएर support me ;subscribe my channel jastai sabda Pani use garna hunnna vanera vaneko xa ak patak community guidelines ma gayara rules hernia hola
अहिले दुख गर्नुहोला हरेक भिडियोमा कसरि राम्रो बनाउन सकिन्छ गर्नुहोला एक दिन अबस्य सफल बनाउछ
धन्यवाद
1 week ago | [YT] | 8
View 10 replies
Mero Kitchen114( with chef Rishi)
करेलाको अचार कति समयसम्म राखेर खाना मिल्छ?https://youtu.be/WcXrLUyuIVQ?si=lE_nJ...
1 week ago | [YT] | 12
View 4 replies
Mero Kitchen114( with chef Rishi)
चुकेनिको खास असली स्वाद
https://youtu.be/5ph3coH3Sz4?si=5C1cE...
2 weeks ago | [YT] | 9
View 8 replies
Mero Kitchen114( with chef Rishi)
दाल लौका स्पेसल रेसिपी
https://youtu.be/kWnyXhP82J0?si=buoc0...
2 weeks ago | [YT] | 11
View 4 replies
Mero Kitchen114( with chef Rishi)
बिहेभोजमो जस्तै चिकेन रोस्ट
https://youtu.be/Y-HCgpAbhTU?si=1BN1y...
2 weeks ago | [YT] | 5
View 2 replies
Mero Kitchen114( with chef Rishi)
मसुरोको दाल स्पेसल
https://youtu.be/ugsUj_UEdA4?si=xGR1a...
2 weeks ago | [YT] | 11
View 0 replies
Mero Kitchen114( with chef Rishi)
दाल लौकाको सब्जि यति मिठो
https://youtu.be/kWnyXhP82J0?si=GRkku...
3 weeks ago | [YT] | 9
View 4 replies
Load more