Proud To Be Nepali


नमस्कार क्रिकेट प्रेमीहरू! 🙏🇳🇵

मेरो YouTube च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ।
यस च्यानलमा तपाईंले पाउनुहुनेछ:
🏏 नेपाली क्रिकेटरहरूको समाचार र अपडेट
🇳🇵 नेपाल क्रिकेट टिमको हरेक खेलको विश्लेषण
🔥 Live Match Reaction, Shorts र Highlights
💔 जित–हारसँग जोडिएका भावनात्मक क्षणहरू
📊 Selection, Performance र Team Reality

यो च्यानल नेपाली क्रिकेटरको सम्मान,
नेपाली फ्यानको आवाज,
र नेपाल क्रिकेटको साँचो कथा हो।

यदि तपाईंलाई नेपाली क्रिकेट,
रियल एनालाइसिस र
इमोशनल क्रिकेट स्टोरी मनपर्छ भने
👉 यो च्यानल तपाईंको लागि नै हो।

🔔 Subscribe गर्नुहोस्
👍 Like & Share गर्नुहोस्
💬 Comment गरेर आफ्नो विचार राख्नुहोस्

जय नेपाल 🇳🇵 | जय क्रिकेट ❤️🏏


Proud To Be Nepali

The stats are interesting, but who would you pick? 👀
Airee 🇳🇵 or Pandya 🇮🇳?
Drop your choice in the comments! 👇

1 week ago (edited) | [YT] | 4

Proud To Be Nepali

के नेपाल 2026 ODI WORLD CUP खेल्छ त?

2 weeks ago | [YT] | 4

Proud To Be Nepali

who will win NEP VS UAE ? | पहिलो ODI खेल कसले जित्ला त?

2 months ago | [YT] | 2

Proud To Be Nepali

“आज HALF CENTURY लगाउने पालो कसको त?” 5️⃣0️⃣

2 months ago | [YT] | 2

Proud To Be Nepali

who will win NEP VS UAE ?

2 months ago | [YT] | 2

Proud To Be Nepali

कस्तो रह्यो त नेपालको लागि world cup ?

4 months ago | [YT] | 3

Proud To Be Nepali

आजको खेलमा को जित्ला ? Nepal vs England

4 months ago | [YT] | 2