The World And From This Region We Are Starting New YouTube Channel From South Korea. Mahesh Dhungana Channel Covers Its Surroundings With Korea informetion, Different News, Cultures, Languages, And Documentry From World. This Is Our Mahesh Dhungana Channels Official YouTube Channel. Stay Tuned For Daily Updates.
For your daily News you can subscribe to our channel on YouTube. Thank You For Wataching.
youtube.com/channel/UC9mvlYguQ_DbddnPhvdMbBQ?disab…
#mahesh_dhungana
#कृपया_Like_Share_Comment_गर्दिनुहोला
For More Videos Please Vist My Chhanel.
Gmail: maheshdhungana545@gmail.com
Mahesh Dhungana
नेपाललाई मात्र ईपीएस प्रणाली परिवर्तन गर्न नसकिने कोरियाको जिकिर
ईपीएस मार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागू भइरहेको भन्दै नेपालका लागि मात्रै परिवर्तन गर्न नसकिने कोरियाले स्पष्ट पारेको छ ।
आन्दोलन समस्याको समाधान हैन् यस्ता हर्कतले इपिएसलाई असर गर्छ है बेलैमा सोचौ🙏🙏
4 months ago | [YT] | 4
View 0 replies
Mahesh Dhungana
सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK 2025, UBT) संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना।
7 months ago | [YT] | 4
View 0 replies
Mahesh Dhungana
HRD ले परीक्षाको नया मिती प्रकासन गरेको छ । सबैले आफ्नो मीती हेर्नुहोला ।
epstopik.hrdkorea.or.kr/epstopik/abot/exam/sechdul…
7 months ago | [YT] | 2
View 0 replies
Mahesh Dhungana
जानकारी सम्बन्धमा :
जानकारी सम्बन्धमा :
Agricultural & Livestock क्षेत्रमा कोरियन भाषा पास गरेर रोस्टरमा रहेकाहरुको 2 बर्ष को रोस्टर म्याद सम्पात समन्धि eps शाखा ग्वार्को बाहिर टासिएको नोटिस जारि !!
- जस मध्य 6304 जना को 2026 को जुलाई पुर्ण रुपमा रोस्टर म्याद सकिदै !!
7 months ago | [YT] | 7
View 0 replies
Mahesh Dhungana
“हामी प्रदेशिको दशैं, स्क्रिनमा देखिएको अनुहार मात्र, हृदयमा चाहिँ परिवारको अँगालोको खालीपन।” 💔🌸
Happy Dashain
8 months ago | [YT] | 4
View 1 reply
Mahesh Dhungana
भर्खर मोक्फो मा घटेको घटना संघ सम्बन्धित रहेर यहि दुईटा प्रश्न गर्न बुसान बाट कार्यक्रममा उपस्थिति जनाय समय पनि दियो र प्रश्न राख्न नपाउदै बिचमा रोक्ने प्रयास गरियो।
१- नेपाल सरकार र कोरियान सरकार बिच EPS प्रणालि अन्तरगत कोरियान साउ हरुको हकमा पुर्ण अधिकार भएका सम्झौताहरु छन त्यस्ता सम्झौताहरु संसोधन गर्न नेपाल राजदुतावासले पहल गरिदिनुहुन अनुरोध गर्द छु।
यस्तो सम्वेदनशिल घटना हुदा पनि हाम्रो नेपाल सरकारको मातहतको निकाय राजदुतावासले तत्कालै उदार गर्न सक्ने अधिकार नहुनु हामि सबै नेपालिहरुको लागि दुखद कुरा हो।
२- EPS प्रणालि मार्फत रोजगारको सिलसिलामा दक्षिण कोरिया आउने अन्यदेशका श्रमिकरुले पेनसन पाउने ब्यबस्था छ तर हाम्रो देशबाट आउने श्रमिकले पेनसन पाउँदैनान ।कृपया हाम्रोदेशका श्रमिकहरुले पनि पेनसन पाउँने ब्यबस्थको लागि यहाँले कस्तो खलको भुमिका निर्वाह गर्नुहुनेछ।प्रष्ट परिदिनुहोला धन्यवाद ।
एउटै घटना संग सम्बन्धित प्रश्न एउटै मात्र हुन्छ र?
@Tar_Singh_Pun
1 year ago | [YT] | 1
View 0 replies
Mahesh Dhungana
Tiger cup new news❤️❤️
1 year ago | [YT] | 1
View 0 replies
Mahesh Dhungana
Breaking news : राष्ट्रपति युन सुक येओलले बुधबार, आफ्नो घोषणा गरेको लगभग छ घण्टा पछि, कानून खारेज गर्ने राष्ट्रिय सभाको सर्वसम्मत प्रस्तावको जवाफ दिए।
संसदले प्रस्ताव पारित गरेको करिब साढे तीन घण्टापछि बिहान ४ बजेर २० मिनेटमा उनले उक्त निर्णय घोषणा गरेका हुन् ।
"राज्यको आवश्यक कार्यलाई पक्षाघात गर्ने र उदार लोकतन्त्रको संवैधानिक व्यवस्थालाई कमजोर पार्न खोज्ने राज्य विरोधी शक्तिहरूको जवाफमा राष्ट्र बचाउने दृढ संकल्पका साथ मैले हिजो राती आपतकालिन मार्शल लको घोषणा गरें। तर, राष्ट्रिय सभाको मागलाई पछ्याउँदै केही समयअघि मार्शल ल हटाएपछि, मैले मार्सल ल अपरेशनका लागि तैनाथ गरिएका सैन्य बलहरू फिर्ता लिएको छु,’ युनले सम्बोधनमा भने |
The Korea Times
1 year ago | [YT] | 3
View 0 replies
Mahesh Dhungana
Coming soon….
Pokhara International Airport रिठ्ठेपानी डाँडा कटानमा करौडौ राज्स्व झ्वाम Coming soon….
1 year ago | [YT] | 3
View 0 replies
Mahesh Dhungana
९ महिनामा pokhara international airport दुई वटा अन्तराष्ट्रिय उडान 🇳🇵
2 years ago (edited) | [YT] | 5
View 0 replies
Load more