Nepali singer Diplov Khati's official YouTube channel.


Diplov Khati

सुबास खातीको शब्द, सङ्गीत, मेरो र माया सलामी मगरको आवाज, मौसम हिमालीको कोरियोग्राफी, निर्देशनमा मेरो र जुना विश्वकर्माको अभिनयसहित नयाँ गीत "गैरी बिसाउनी" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

2 months ago | [YT] | 8

Diplov Khati

नयाँ गीत "काली उनियो", मेरो र सरिता मगरको आवाज, नेत्र अर्यालको शब्द, मेरो लय, बिनोद भण्डारीको कथा, निर्देशन, प्रशान्त मगरको कोरियोग्राफीमा मेरो र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

5 months ago | [YT] | 11

Diplov Khati

नेत्र अर्यालको शब्दमा मेरो सङ्गीत, रोशनी मगर र मेरो आवाज, विनोद भण्डारीको कथा, निर्देशन, प्रशान्त मगरको कोरियोग्राफीमा अनिल पौडेल र केपिना गोतामेको अभिनयसहित नयाँ गीत "भेटे माया झगडा" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 year ago | [YT] | 34