Nepail singer Kumar Sunel's official YouTube channel.


Kumar Sunel

कुशल विश्वकर्माको शब्द, सङ्गीत, कुशल विश्वकर्मा र शान्ति श्री परियारको आवाज, राजाराम सिमखडाको कोरियोग्राफी, निरेन श्रेष्ठको कथा, निर्देशनमा मेरो, जुना कार्की, गोकुल ढकाल, राजन चौलागाई, सबिना सापकोटा, सरोज सन्जेल र सुन्दर खत्रीको अभिनयसहित नयाँ गीत "दशैंमा रमाउने हो" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

5 months ago | [YT] | 0

Kumar Sunel

अशोक कुमार सापकोटाको शब्द, नारायण दंगालको सङ्गीत, घमेश दुलाल र शारदा रसाइलीको आवाज, नितिन वाईबाको कोरियोग्राफी, निरेन् श्रेष्ठको कथा, निर्देशनमा मेरो र बिना राउतको अभिनयसहित नयाँ गीत "चुलबुले बैश भुलभुले जवानी" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

5 months ago | [YT] | 0

Kumar Sunel

नयाँ गीत "कुरो के रैछ", गोकुल ढकाल र दिनेश श्रेष्ठको आवाज, राजन चौलागाईं "खैराते", राजेन्द्र गिरी, तेजेन्द्र परियार, निर्जला बस्ताकोटी, प्रति तिमल्सिना र रीतिका खड्काको अभिनयसहित सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

11 months ago | [YT] | 2

Kumar Sunel

श्याम सुनेलको शब्द, लय र आवाज, शान्ति श्री परियारको आवाज, मेरो र सन्चिता बोलाखेको अभिनयसहित नयाँ तीज गीत "नाच मेरी पुतली" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

1 year ago | [YT] | 7

Kumar Sunel

अर्जुन सुबेदीको शब्द, सागर लामाको सङ्गीत, कुशल बिश्वोकर्मा र रचना रिमालको आवाजमा, मेरो र काव्या खड्काको अभिनयसहित नयाँ गीत "चड्कनी" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

1 year ago | [YT] | 7

Kumar Sunel

दिनेश श्रेष्ठ र मन्जु बि.क.को आवाज, मेरो, दिपा शाही र राजेन्द्र गिरीको अभिनयमा नयाँ लोक दोहोरी गीत "रातो भाले खाउँ" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

2 years ago | [YT] | 7

Kumar Sunel

नयाँ लोक दोहोरी "चिया कफी देऊ", खेम सेन्चुरी र सुनिता बूढा क्षेत्रीको आवाज, अर्जुन सुवेदीको शब्द, सागर लामाको लय, मेरो र अन्जली अधिकारीको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

2 years ago | [YT] | 5