Yam Gurung's Official YouTube Channel

नेपाल एउटा प्रयोगसाला हो , नयाले पो गर्छन कि भनेर हामि उनिहरुलाई भोट दिन्छौ ! फेरि यो नया पनि पुरानै बनिदिन्छ । अब नया पार्टी पुनः खुल्छ ! फेरि उहि ताल पुरानोले गरेन अब येस्ले पो गर्छ कि भन्दै नयालाई भोट दिन्छौ ! हो यहि कम्जोरि हामि माझ छ ! जहिले नयाले पो गर्छन कि भन्ने सपना देख्छौ त्यो केहि समय नपुग्दै तुहिन पुग्छ ! प्रयोग साला नै बनेको छ नेपाल ! त्यसर्थ अब हामिले आफ्नो साधारण बिवेक प्रयोग गरौ ! कुनै पनि सस्था खराब हैन ब्यक्ति खराब हो यो कुरा सबैलाई थाहा छ , येस्तो बेलामा हामिले तेस्ता ब्यक्तिलाई नै पछार्ने हो ! तर नया नया भन्दै एक पटक हेरौन भन्दै लाग्यौ भने देश तेहि हालतमा हुन्छ ! बुडापाकाले भन्छन नि -" जुनै जोगि आएनि कानै चिरेको !" यतिकै भनेका हैनन !
मलाई संपर्क गर्नुहोस् :
E-mail :yamgrg58@gmail.com ✔️
smule : _GRGM



Yam Gurung

Yamgurung.

1 year ago | [YT] | 1