संगीत अनी जिबन दर्शनको यो मेरो मायालु तथा शान्त संसार :
जीवनमा सफलता प्राप्त गर्नका लागि सदाचार, उच्च विचार, शुभ संकल्प, विनयशिलता र श्रमशक्तिको परम आवश्यकता रहन्छ ।
सबको साथ सहभागी हुँदै प्रेमपूर्वक कार्य गर्नु, शुभ इच्छा, श्रम तथा साहस र इमान्दारीबाट धन कमाउनु, धनलाई धर्ममा लगाउनु र त्यसबाट ज्ञान प्राप्त गर्नु पर्दछ । यही प्रक्रियाबाट जीवनलाई आन्तरिक शक्ति प्राप्त हुन्छ ।


Madhav Pandey

1.05 K Subscribers (My well Wishers)
Thank you very much for your Love and Support.

5 years ago | [YT] | 11