!!WELCOME TO!!
NTech YouTube Channel !

यो Channel मा तपाइले नेपाली भाषामा Technology / Programming / IT को बारेमा जानकारी पाउन सक्नु हुन्छ । हेर्दा सुन्दा सामान्य लाग्ने केही अप्ठ्यारो कुराहरुलाई सहजीकरण गरेर तपाईलाई IT अथवा Technology को दुनियाँमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने हाम्रो उद्देश हो।तसर्थ NTech YouTube Channel बाट तपाइ केहि सिकेर, जानेर जीबन मा धेरै आगाडी बढ्न सक्नु होस् ।
_________________________________
Stay Connect
Email - nabarajk81@gmail.com
Web - www.kaliyugnews.com
Facebook - www.facebook.com/kaliyugn
______________________________________
हामी हाम्रो Subscriber र viewer हरुलाई उच्च सम्मान गर्छौ।हाम्रो च्यानलमा राखिएको बिषय बस्तु कस्तो लाग्छ।कृपया झर्को नमानी प्रतिक्रिया दिनु होला।यहाँ सम्म आएर हामिलाई साथ दिनु भयो एउटा Subscribe गरेर जानू होला।
धन्यवाद !!!


NTech Nepal

नमस्कार !
धेरै साथिहरुले AI PODCAST बनाउदा नेपालिमा भएन भनेर Comment छोड्नु भएको छ।
तपाईं हरुको यो समस्या हामी भोलि Solv गर्दिने छौ।
अरु कुनै जिज्ञासा् भए कृपया Comment गर्नुस है।
‪@technicalview‬ ‪@TechPana‬ ‪@TechnologyChannel‬

11 months ago | [YT] | 4

NTech Nepal

तपाईं कस्तो भिडियो हेर्न चाहानु हुन्छ ?

1 year ago | [YT] | 2

NTech Nepal

हामिले बनाएको भिडियो कस्तो लाग्यो?

1 year ago | [YT] | 2

NTech Nepal

ai बाट भिडियो बनाउनुस लाखौ कमाउनुस।

https://youtu.be/6l2VTKM_RbI?si=8wLt2...

1 year ago | [YT] | 1

NTech Nepal

हेर्नू भो ?
https://youtu.be/snuulPUpN9c?si=0gMdq...

1 year ago | [YT] | 2

NTech Nepal

hello
स्वास्थमा समस्या आईपर्यो😥

1 year ago | [YT] | 2

NTech Nepal

HELLO!🤗
के हामिले प्रयोग गर्ने QR सुरक्षीत छ?अथवा कसरी सुरक्षीत राख्ने यो बिषयमा दमदार भिडियो आउदै छ।
कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरेर BELL दबाउनु होला है।
लौ Comment गर्नुस त भिडियो कहिले हालौ।

1 year ago | [YT] | 1

NTech Nepal

Hello !!
तपाईं कस्तो भिडियो हेर्न चाहानु हुन्छ कृपया Comment गर्नुस।तापाई र हामी बिचको सामिप्यता गाढा बनाउनु छ!

1 year ago | [YT] | 2

NTech Nepal

hello !
हामी आयौ तपाईं लाई विभिन्न जानकारी दिनको लागि
हामिलाई Subscribe गरिदिनुस है।

1 year ago | [YT] | 1