यो बिषय राजनीति गर्ने वा अतिरंजित समाचार बनाउने बिषय होइन। मनो-परामर्श र सजगता बढाउने बिषय हो। नेताहरु उत्तेजित हुँदै गर्दा अरु थप दुइ आत्मदाह भएछन् - यसलाई रास्वपा सांसद गणेश कार्कीले लेख्छन् -- "एउटा सांसदले बहादुरीको संज्ञा दिनुभयो। अर्को एकले विद्रोहको। अर्कोले गलत जानकारी फैलाउँदै भावनात्मक बनाउनु भयो" यस्ता कथा भन्ने होइन - "मान्छे जोगाऔं!"
Anand Nepal
सरकारले नै गर्या होला त ?
3 hours ago | [YT] | 0
View 0 replies
Anand Nepal
लागेको बानी ... सिकिस्त हुँदा पनि विज्ञापन गर्न छोड्दैनन् (@NepaliActress मा)
1 day ago | [YT] | 16
View 0 replies
Anand Nepal
शुसाशन भनेको यस्तै हो??
2 days ago | [YT] | 2
View 0 replies
Anand Nepal
मधेशी हुनुको पीडा??@NepaliActress च्यानलमा अभिनेत्री काजल कर्णको भनाइ र फिल्म निर्देशकको जवाफ
2 days ago | [YT] | 2
View 0 replies
Anand Nepal
यो बिषय राजनीति गर्ने वा अतिरंजित समाचार बनाउने बिषय होइन। मनो-परामर्श र सजगता बढाउने बिषय हो। नेताहरु उत्तेजित हुँदै गर्दा अरु थप दुइ आत्मदाह भएछन् - यसलाई रास्वपा सांसद गणेश कार्कीले लेख्छन् -- "एउटा सांसदले बहादुरीको संज्ञा दिनुभयो। अर्को एकले विद्रोहको। अर्कोले गलत जानकारी फैलाउँदै भावनात्मक बनाउनु भयो" यस्ता कथा भन्ने होइन - "मान्छे जोगाऔं!"
3 days ago (edited) | [YT] | 4
View 0 replies
Anand Nepal
नम्रता @NepaliActress मा ..
4 days ago | [YT] | 2
View 0 replies
Anand Nepal
"धुर्मुस दादा फेरि देश फर्किनु भारछ। अमेरिकामा त खुशी नै देखिन्थे भिडियो-फोटोमा फेरि यता आउने वित्तिक्कै दुखित देखिन्छन्। खास चीज के होला ?"....
5 days ago | [YT] | 2
View 0 replies
Anand Nepal
छोरीलाई के के भएको हो .. सम्पूर्ण विवरण ... धुर्मुसको ऋण सरकारले तिरिदिएन भन्ने गुनासो ==>https://youtu.be/e5pEasv2nZc .. खै के खै के ...
5 days ago | [YT] | 2
View 0 replies
Anand Nepal
बिदेशी चलखेल ...
5 days ago | [YT] | 1
View 0 replies
Anand Nepal
यो बिषय पनि त्यत्तिकै हरायो ..
6 days ago | [YT] | 3
View 0 replies
Load more