Ranjit Sunar's Official YouTube Channel.
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Ryes Music Pvt. Ltd . Embedding to a website is allowed.
For More Info or Business Enquiry
Contact No. : 9807415860
Ranjit Sunar Melody
"उडि जाने चरीलाई आकाश भो प्यारो
बोल्न खोज्छु हेरिरन्छौ भयो झन अफ्ट्यारो"
सुनिल सरको कर्णप्रिय सृजनामा मैले पनि गाउने कोसिस गरेको छु । कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला🙏❤️
1 week ago | [YT] | 2
View 0 replies
Ranjit Sunar Melody
"बचन हजुरलाई"
7 months ago | [YT] | 1
View 0 replies
Ranjit Sunar Melody
लक्ष्य भिनाजु र रेखा पोखरेलको आवाज, मेरो सङ्गीत अनि सुनिल नेपालीको शब्दमा नयाँ गीत "झम्के साँझमा" हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।😍🙏
1 year ago | [YT] | 3
View 1 reply
Ranjit Sunar Melody
नमस्कार🙏
म यस गीतको सर्जक रन्जित सुनार ।
पहिलेदेखी नै एउटा कहाली लाग्दो घटना मनमा खेलीरहेको थियो "सतिप्रथा" !
यहि घटनाको झल्को दिने हाम्रो गीत "काली बग्यो सली सली", आदरणीय भिनाजु लक्ष्य बिश्व र दिदी शान्ति श्री परियारको आवाज, मेरो शब्द, लय तथा परिकल्पना, जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफीमा आशिष विश्वकर्मा र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, के कस्तो लाग्छ सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहोला।😍
1 year ago | [YT] | 4
View 1 reply
Ranjit Sunar Melody
काली बग्यो सलि सलि Teaser !
पूरा भिडियो माघ 1 गते प्रतीक्षा गर्नुहोला ।🙏❤️
@ShantiShreePariyar @lakshyabishwo
1 year ago | [YT] | 2
View 0 replies
Ranjit Sunar Melody
' परदेशी भए '
असोज 2 गते है त ।
1 year ago | [YT] | 20
View 0 replies
Ranjit Sunar Melody
छड्के जुलफी फरर
पिरती छ नि, कसैलाई नभनी
जाम सरर...!
एकपटक हेरेर सल्लाह सुझाब दिनुहोला ।🙏
2 years ago | [YT] | 3
View 0 replies
Ranjit Sunar Melody
PIRATIKO KHAMMA New Nepali Song 2080- Sunita Panta ● Khum Malla Thakuri ● Sunil Nepali
@SunilGaireOfficial
2 years ago | [YT] | 5
View 0 replies
Ranjit Sunar Melody
जुन जस्ती
अब छिट्टै नै ।❤️ #Soon_on_youtube
2 years ago | [YT] | 16
View 1 reply
Load more