Glad You're Here! ✨
Join Us and Let's Start This Journey Together!

-=- T h a n k Y o u -=-
-:-:-:--------"🙂"--------:-:-:-


Darpan Kasturi

समय निःशुल्क छ तर अनमाेल छ । #motivation #status

3 weeks ago | [YT] | 0

Darpan Kasturi

तपाईकाे सफलता तपाईले कत्तिकाे कडा परिश्रम गर्नुहुन्छ भन्ने कुराले निर्धारण हुन्छ, तपाईले कत्तिको चाहना राख्नुहुन्छ भन्ने कुराले हाेईन । #motivation #quotes

1 month ago | [YT] | 6

Darpan Kasturi

यात्रा सधैं लामाे हुन्छ, तर एउटा-एउटा कदम चाल्दैजाँदा गन्तव्यसम्म पुगिन्छ । #motivation #lines

1 month ago | [YT] | 15

Darpan Kasturi

समयले कहिल्यै पर्खिदैन, आजै शुरु गर,
तिमी सक्षम छौ, केवल विश्वास चाहिन्छ, निरन्तर लागिराख !!
#motivation

2 months ago (edited) | [YT] | 6

Darpan Kasturi

🍁🍁🍁

9 months ago | [YT] | 0

Darpan Kasturi

थोमस एडिसन र बिजुलीको बल्ब 💡💡💡

थोमस एडिसन, एक महान आविष्कारक, बिजुलीको बल्ब बनाउने क्रममा हजारौँ पटक असफल भए। उनले १०,००० भन्दा बढी प्रयोग गरे, तर सबै असफल, फेरिपनि प्रत्येक असफलताले उनलाई निराश बनाएन। जब उनलाई असफलताको बारेमा सोधियो, उनले भने, "म असफल भएको छैन, मैले १०,००० तरिका फेला पारें जुन काम गर्दैन।" अन्ततः, उनको अथक मेहनत र दृढताले संसारलाई उज्यालो बनाउने बल्बको आविष्कार गर्‍यो। 

9 months ago | [YT] | 0