Nepali singer Lakshya Bishwo's Official YouTube Channel.

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Lakshya Bishwo . Embedding to a website is allowed.

For More Info or Business Enquiry
Contact No. : 9805455732


Lakshya Bishwo

सुनिल नेपालीको शब्द, रन्जित सुनारको सङ्गीत, मेरो र मेलिना राईको आवाज, मेरो र सीता रजली मगरको अभिनयसहित नयाँ गीत "क्षितिज पारी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

4 months ago | [YT] | 15

Lakshya Bishwo

सुनिल नेपालीको शब्द, रन्जित सुनारको सङ्गीत, मेरो र शान्ति श्री परियारको आवाज, जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा आशिष गजमेर र रचना न्यौपानेको अभिनयसहित नयाँ गीत "बचन हजुरलाई" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

7 months ago | [YT] | 4

Lakshya Bishwo

सुनिल नेपालीको शब्दमा रन्जित सुनारको सङ्गीत, मेरो र रेखा पोखरेलको आवाजमा नयाँ गीत "झम्के साँझमा" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 year ago | [YT] | 6

Lakshya Bishwo

"झम्के साझैँमा"
अब छिट्टै...!
#LakshyaBishwo
#RekhaPokharel
#BhojrajThapa
#RanjitSunar

1 year ago (edited) | [YT] | 227

Lakshya Bishwo

सति प्रथामा आधारित हाम्रो गीत "काली बग्यो सली सली", मेरो र शान्ति श्री परियारको आवाज, रञ्‍जित सुनारको शब्द, लय तथा परिकल्पना, जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफीमा आशिष विश्वकर्मा र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

1 year ago | [YT] | 5

Lakshya Bishwo

काली बग्यो सलओ सली
माघ 1 गते प्रतीक्षा गर्नुहोला ।🙏❤️
‪@ShantiShreePariyar‬ ‪@RanjitSunarMelody‬ ‪@jerrybhandariofficial8790‬

1 year ago | [YT] | 23

Lakshya Bishwo

एकपटक हेरिदिनुहोला "परदेशी भए"🙏
‪@RanjitSunarMelody‬

1 year ago | [YT] | 3