Harek Samachar delivers fast, factual, and fearless news updates daily.

Launched on October 14, 2025, our channel delivers authentic daily news for Nepal and offers informative content across various sectors.nepali politics, nepali politics current affairs, sports news, taja khabar.

Email: idm868273@gmail.com
[9705076986]

For Advertisement- 9705076986(९७०५०७६९८६) Whatsapp

#nepalinews
#todaynews
#samachar
#samacharpati
#aajakosamachar
#rabilamichhane
#balenshah
#kulmanghishing
#aajkamukhyamukhyasamachar


nepali news, today news, nepali samachar, aajako samachar, today nepali news


Harek Samachar

प्रधानमन्त्री बालेन शाह लेख्छन्:

1 day ago | [YT] | 29

Harek Samachar

सामान्यतः प्रधानमन्त्री लाइ मात्र भेट्ने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले रास्वपा अध्यक्ष रबि लामिछानेलाइ खुशि खुशि भेटेका छन ।

4 days ago | [YT] | 299

Harek Samachar

विद्युतमा भ्याट फिर्ता हुँदैन, बरु सहुलियत दिन्छौं । सबै निःशुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुएलाको हालत हुन्छ ।- अर्थमन्त्री स्वर्णिम वाग्ले

6 days ago | [YT] | 131

Harek Samachar

आज प्रधानमंत्री बालेन साहले भारतको जग्गा नेपालले मिचेको छ भनेर दिएको अभिव्यक्ति मा तपाइको समर्थन छ कि छैन ?

1 week ago | [YT] | 51

Harek Samachar

तपाईलाई नयाँ संसद भवन कस्तो लाग्यो ?
कमेन्ट गर्नुहोस्

1 week ago | [YT] | 27

Harek Samachar

Today is Birth anniversary of late Yama Buddha aka Anil Adhikari: Nepali music industry will always miss you. ❤️ #सम्झना

1 week ago | [YT] | 30

Harek Samachar

तपाईंलाई २०८३/८४ आर्थिक वर्षको सरकारले प्रस्तुत गरेको बजेट कस्तो लाग्यो ?

1 week ago | [YT] | 24

Harek Samachar

Happy Birthday to Finance Minister Swarnim Wagle. आजको विशेष दिनमा उनले बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। 🇳🇵🙏

Pic: सचिवालय

1 week ago | [YT] | 167

Harek Samachar

रविन्द्र ढाँटले खेल जितेपछि आफ्ना सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।❤️

1 week ago | [YT] | 229

Harek Samachar

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध :

काठमाडौं । रवि लामिछाने जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्किएको विषयलाई राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अपराधको रूपमा उल्लेख गरेको छ। आयोगले लामिछानेसहित नख्खु कारागारका प्रशासक सत्यराज जोशी तथा रास्वपाका सांसद मनिष झा र हरि ढकालमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो।
प्रतिवेदनअनुसार कैदीबन्दी बाहिर पठाउने विषयमा रवि लामिछाने र जेलर सत्यराज जोशीको बयान बाझिएको उल्लेख गरिएको छ। जेलरले दबाब र धम्कीका कारण छोड्नुपरेको बताएका छन् भने लामिछानेले जेल प्रशासनकै आग्रहमा बाहिर गएको दाबी गरेका छन्।

1 week ago | [YT] | 14