I will be uploading the video for the IOE 2082 past year questions within the next 5 days! But before that, I want to introduce you to a website I’ve been working on for a while:
I collected over 1,500+ questions from 2077 to 2082 across different social media platforms. Most of them were handwritten, so I manually digitized them and organized them into 17 different mock sets, along with the most important comprehensive passages as an additional resource.
Please go through the website. It gives you a real-time UI/UX experience that mimics the actual IOE entrance exam. The official IOE examination server consists of 7,000 to 10,000 questions, which are shuffled each year to generate new sets. I have managed to collect almost 20% of that entire question bank, so there is a very high chance that these exact questions with the exact same values will appear in your examination.
Thank you for your support, IOE Aspirants. This website will be incredibly helpful for your preparation.
I am planning to create a detailed video breaking down the past questions from the 2082 IOE Entrance Exam.
I want to make sure we have enough interested students ready to learn, so let's set a quick target: If this post hits 100+ likes, I will make and upload the video.
Also, if you have any questions or doubts regarding your entrance preparation, drop them in the comments below. I will make sure to answer every single one. Let's crack this together!
सिमिल डिपार्टमेन्टमा आएपछि अर्को राजनीतिको चक्रव्यूहमा फँसेँ। एक संगठनका दाइले कलेजमा केही गर्न चाहने हो भने संगठनमा लाग्नुपर्छ, नभए केही गर्न नसकिने बताउनुभयो। मैले त्यो विश्वास गरेर संगठनमा लाग्ने निर्णय लिएँ।
संगठनमा बिताएको अनुभवले मलाई पार्टीका नेताहरूले बनाएको संरचनाजस्तो लाग्यो। कलेजको विकासभन्दा बढी नेताका आदेश पालना गर्न संगठन व्यस्त रहेको पाएँ। म दाइहरूको पोस्टहरू शेयर गर्ने, 'जिन्दाबाद' भन्ने झोले विद्यार्थी बनेको थिएँ, तर दाइहरूले भने ठूला नेताका अनुयायी मात्र देखिए। संगठनले काम गर्नै नपर्ने पनि भाउ बनाएर चुनाव जित्ने खेल खेलेको अनुभव गरेँ।
त्यसैले, संगठनभन्दा बाहिर रहेर काम गर्न नै उचित लाग्यो। संगठनमा हुँदा कलेजका विद्यार्थीहरूलाई सहयोग गर्नुभन्दा बाहिर काम गरेर वास्तविक सहयोग गर्न सकिन्छ भन्ने महसुस भयो। संगठनको अवस्था बुझिसकेपछि धेरैपटक बाहिरिन प्रयास गरें, तर दाइहरूले के भनलान? म कुनै गल्ती गरें कि भन्ने डर लाग्यो।
तर अहिले जब म आफ्ना जुनियर भाइबहिनीहरूलाई संगठनमा लाग्दै गरेको देख्छु, मलाई मेरो अतीत याद आउँछ। पुल्चोक क्याम्पसका सपनाहरू बोकेर आएका ती विद्यार्थीहरू संगठनले झोले मात्र बनाएर छोड्ने हो कि भन्ने चिन्ता लाग्छ। के उनीहरू आफ्ना भोट ती पार्टीका झोलेहरूलाई नै दिने त? कलेजमा केही राम्रो काम हुन नपरोस् त?
#copied
कक्षा १२ मा पढ्दा को कुरा हो, हामी क्लासमा २०-२५ जना थियौँ जसको मुल उद्देश्य इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स) पुल्चोक क्याम्पसमा नाम निकाल्ने थियो। त्यसका लागि गर्न पर्ने सबै तयारी निरन्तर गरि नै रहन्थ्यौँ। कम्तिमा हाम्रो निम्ति पुल्चोक क्याम्पस र इ.अ.सको स्तर निकै नै माथि थियो। र हामीमा एउटा विश्चास थियो, मिहिनेत गरेर आफ्नै क्षमतामा पुल्चोक क्याम्पसमा भर्ना हुन सकिन्छ। देशको राजनीतिक अवस्था, सामान्य सेवा लिन पनि भनसुन गर्नु पर्ने अवस्थामा, हामीमा गडेर बसेको इ.अ.सको त्यो विश्वसनियता साच्चै नै अच्ममको थियो।
आज समय बदलिएको छ। १२ कक्षामा देखेको एउटा सपना आंसिक रुपमा पुरा भएको छ। तर इ.अ.स प्रतिको जुन विश्वास हामीमा जीवित थियो, विस्तारै धुवाँसरी वीलिन भइ रहेको छ। हाम्रो अपेक्षा माथि र इ.अ.सको गरिमा माथि डीन कार्यलयका निर्णयले निरन्तर रुपमा निर्मम प्रहार भइ रहेका छन्। आफ्नै मिहिनेतले इ.अ.समा नाम निकाल्न सकिन्छ भन्ने अपेक्षा भनसुनले नाम निकाल्छु भन्नेमा परिणत भएका छन्। यसको उदाहरणमा IOE ENTRANCE PREPARARTION नाम गरेका groups हरुमा circulate भइरहेका Messages हरुले प्रष्ट रुपमा देखाएको छ। भनसुनका कुरा साच्चै नै सत्य हुन् भनेर भन्न म सक्दिन र ती असत्य नै हुन् भनेर प्रार्थना पनि गरिरहेको छु। तर Entrance Score हटाउने निर्णय इ.अ.सले गरेको हुनाले यो असत्य नै हो भनेर भन्न पनि मैले सक्दिन। त्यत्रो विश्वास र कयौँको भविष्यका प्रश्न आस्रित रहेको संस्था प्रति कसैले यसरी धावा बोल्ने अवस्थामा पुर्याइनु नै दुर्भाग्य हो।
दोस्रो कुरा, आंगिक क्याम्पसमा पढाउन पाउनु सायद जो सुकैको लागि पनि एउटा गौरवको विषय हो र राष्ट्र निर्माणको दिशामा ठुलो भूमिका पाउनु हो। तर के आज हाम्रा कक्षामा पढाउन आउने प्रोफेसरहरुले यो भूमिका निभाउनु भएको छ त? कुनै एक जमानामा बनाइएका Slide र आफुले लेखिएका किताबको PDF Projector मा देखाएर पढाएको जस्तो गरेर हाम्रो भविष्य माथि जुन खेलवाड गरिएको छ, त्यो आफैँमा दुःखको कुरा हो र यसमा निर्मम समिक्षाको जरुरत छ। के अझै पनि faculty को feedback नगरी एक चोटि नियुक्ति भए पश्चात केही दायित्व नै नभएको जसरी शिक्षक एवम् प्राध्यापकलाई छोड्न सक्छौँ? #copied
This morning, I received a message from one of my juniors.
इ.अ.संलाई मेरो पहिलो प्रश्न:
अस्ति हामीले fee र course अपडेटको लागि गरेको तेत्रो संघर्ष
Internal २० लाई ४०% गराएर नयाँ विद्यार्थीहरुलाई २०% सीतैं मा दिन मात्र हो?
fee बढाएर इ.अ.संले के नयाँ गर्यो?
विद्यार्थीले ल्याब रिपोर्ट सारेकै छन्
प्रशिक्षकको अनियमितता कायमनै छ,
व्यावहारिक ज्ञान सुन्नै छ
अन्त मिनेटमा कोर्स सक्न होडबजी चलेकै छ
इ.अ.संको निर्णय परिवर्तन हुन अन्सन बस्नु पर्छ, ठुलो नेताहरूबाट घसारिनु पर्छ, पिटिनु पर्छ नत्र गर्हो छ
त्यसैले परीक्षाको schedule change हुने सम्भावना न्युन छ
यदि कसैले हामी मिलेर change गर्दिन्छम् भनेका छन् भने उहाहरुलाई शुभकामना दिनु तर परीक्षाको लागी पढ्न थाल्नु।
अहिलेबाट start गर्दा सक्न गर्हो पार्ला तर सकिन्छ अनि 1-day gap might be enough for the revision, पहिलो सेमेस्टरमा विषय धेरै complex पनि हुदैन,अनि नया विद्यार्थीहरूलाई ३ दिन gapको बानि पनि परेको छैन। यदि केहि समस्या परे you can seek help from seniors.
यदि अर्को पालि इ.अ.संले संगै परीक्षा गरेको केस मा 4-day gap पनि हुन सक्छ we have to accept that too.
मेरो दुई बर्षको अनुभवमा अहिले सम्म १-२ विषयबाहेक मैले परीक्षा सबै आफै पढेर दिएको छु, म कलेज आउनुको objective हाजिरी मात्र हो,शिक्षकको भर नपर्नु,गुगल गरी हुन्छ कि युट्युब हेरेर जसरी पनी स्वतन्त्र पढने बानी बसाल्नु।
Lately, some juniors have been asking me whether they should pursue engineering in Nepal or apply to universities abroad. I typically advise them to consider studying abroad.
यहा पढने अनुकूल अवस्था नै छैन,
यहा इ.अ.संको लापरवाही छ,
भित्र भित्र राजनीति छ,
बर्षौं पछि syllabus change भयो अब हुन दशकौं लाग्छ,
पढाई exam oriented मात्र छ,
घोकाएकै भरमा इ.अ.संले इन्जिनियर बनाइरहेको छ।
४ वर्ष regret हुन्छकि भन्ने महसुस हुन दिनु नै इ.अ.संको कमजोरी होइन?
अस्ति पाली लाज ले प्रवेश परीक्षा अंक सार्वजनिक गरेन,
केहि वर्षमा परीक्षा बिनै विद्यार्थीहरू भर्ना गर्दा पनी सीट खाली हुने अबस्था आउँदैन भन्न सकिदैन।
कसरी कसैलाइ मैले आइजा आफनै खुट्टा मा बन्चरो हान भन्न्नु!
कलेजले परीक्षा अगाडि हामीलाई तीन दिन बिदा दिन्छ। त्यो बिदा भनेको, विद्यार्थीहरुले सेमेस्टरभरि पढेको कुरालाई फेरि एकचोटि revise गर्न सकुन् भनेर दिईएको हो। तर मैले चै पूरा सेमेस्टर भरीमा त्यै तीन दिन मात्र पढेर बिदालाई सदुपयोग गर्ने गर्छु।
बाकी सेमेस्टरभरि चाहिँ class bunk गर्दै कैले पार्टीको आन्दोलनमा गएर, कैले फुटसल खेल्न गएर, कैले हुँदो नहुँदो प्रोग्राम attend गरेर र कैले कोठामै सुतेर सेमेस्टरको लुब्ध उठाउँछु।
तर त्यसरी एउटा सेमेस्टरभरीको पढाइलाई तीन दिनमा manual घोकेर चट पार्छु भनेर पढ्न पनि गारै हुँदो रैछ। क्लासमा कैले मुख देखाउन गाको हैन, के पढ्नु पर्ने हो के नपर्ने हो थाहा छैन, त्यै manual को भर पर्दा, दिमागलाई चै सास्ती नै पर्दो रैछन।
—------------–----------------------------------------------
तीन दिनको पहिलो दिन त आफुले आफुलाई र त्यो manual लेख्नेलाई सरापेरै बित्छ।
"के लेखेको यो बुझ्दै नबुझिने
कहा बाट सर्यो यो फेरि
थुइकक पाजि, जबो manual लेख्न पनि आउँदैन
छ्या पहिलै पढ्न पर्दो रैछ।
यो chapter त छोड्छु, पढ्न भ्याउँदिन
यो सेम पनि back लाग्ने भयो।
सेमेस्टर भरीको रमाइलो यै exam मा निकलिने भयो।
अर्को semester मा चाहिँ सुरु बाटै पढ्छु"
बिचरो त्यो manual लेख्नेले यति गाली खान्छ की मेरो सरापले कति manual लेख्नेहरु खुनको उल्टी गरेर मरे होला।

दोस्रो दिन चाहिँ अवस्थामा अलि सुधार देखिन्छ। साथीहरु संग सिकिन्छ अनि manual बाहिर पनि हेरिन्छ। त्यसपछि manual ले लेखेको कुरा पनि बुझ्न थालिन्छ। Pass त भइन्छ की भन्ने आशा पनि लाग्न थाल्छ। Manual लेख्नीहरुले अलि अलि आशिष पनि आउँछन्।
"ओहो सजिलै रैछ त।
अब त त्यो chapter पनि पढ्छु
पहिलै नपढेनी कै छैन, बुझिन्छ यो त
Pass त कसो नभइयेला र?"

तेस्रो दिनमा चै आफूलाई सबै भन्दा जान्ने सोचिन्छ र manual को पूजा गरिन्छ।
"त्यो class को teacher ले भन्दा यै manual ले राम्रो बुझायो यार।
एकचोटि सबै manual padhi सकियो, अब कति नै गाह्रो सोधला र? केही न केही त लेखिहलिन्छ नी।
Old question पनि सब manual को हेरिसकियो अब त जस्तो question आए नी हानिन्छ।
त्यो Exam paper निकाल्ने ले पनि के नयाँ कुरा निकाल्न सक्ला र? के नै आउँछ होला र त्यसलाई?"
यति भन्दै, manual लेख्नी लाई आशिष दिँदै exam दिन जाने तरखर गर्छु। पहिलो दिनमा मेरो सरापले खुनको उल्टी गरेको manual वाला मर्यो भने मारी हाल्यो, बचेछ भने चाँडै तंग्रिन्छ।

अनि त्यस पछि आउँछ exam को दिन, जसमा कलेजको teacher, manual लेख्ने, manual बेच्ने, exam paper बनाउने, exam हलको गार्ड, कलेज चलाउने प्रशासन, देश चलाउने नेता, विदेशी स्वदेशी आदि इतित्यदी सब्ले गाली खान्छन्। Question paper हेर्यो, manual भन्दा बाहिर कुन विदेशीको book बाट question आउँछ, अनि आफू भने तिरिमिरी। manual ले shortcut मा answer लेखेको हुन्छ, paper ma question आउँछ १० marks को। Manual मा numerical एउटा तरिकाले गरेको हुन्छ, question सोध्छ, इंग्लिश writer को बुकमा भाको format मा।
Question सार्यो, रातो मुख पार्यो, डराई डराई यता उता हेर्न खोज्यो, त्यत्तिकै मा ३ घण्टा बित्छ। बाहिर आएर हेर्यो, सेमेस्टर भरि पढ्ने साथीहरुले चम्किलो अनुहार बनाएर निस्केका हुन्छन्। आफ्नो चाहिँ औँसीको रात जस्तो हुन्छ।
Exam सकेर आएको दिन mood खराब। अर्को semester बाट मज्जाले पढ्छु, यो manual स्यानुल को भर गर्दिनँ भनेर प्रण पनि त्यै दिन गर्छु। तर फेरि कुनै नयाँ प्रोग्राम आयो, पार्टी को आन्दोलन भयो or कुनै नयाँ केटीले फेसबुकमा मेसेज गरेसी आफ्नो प्रण चुरोटको धुवाँ जसरी बिलाउँछ। सेमेस्टर भरि नपढे पछी लास्टमा त्यै manual को सहारा पर्न पर्छ।
फेरि IOE को रिजल्ट आउने system पनि उस्तै छ। बिग्रियो भनेर आएको subject मा पास भईन्छ; सब मिल्यो भनेको subject मा back लाग्छ। कहिले यै manual पढेर नं आउँछ, कहिले यही manual ले डुबाउँछ। तर फेरि आफू Manual नपढम, पास कसरी हुने; यसको भर गरुँ, engineer बन्नको लागि ज्ञान आर्जन कसरी गर्ने?

चार वर्ष पढेर निस्किँदा Manual पढेर पास गरेको engineer भन्ने tag पाइन्छ की भन्ने डर छ। Marksheet मा अंक मज्जाले भए पनि ईन्जिनियरिङ्को practical knowledge त एसै zero छ। चारवर्षमा मैले महत्वपूर्ण के काम गरेर बिताएँ भन्ने कुराको उत्तर आफै सँग हुँदैन। अरु साथीहरु कोही अमेरिका, क्यानाडा जान्छन् त कोही लोकसेवाको जागिरे हुन्छन्, आफूलाई चै म किन ईन्जिनियरिङ् पढे भन्ने प्रश्नको उत्तर खोज्न पर्छ।
पहिलै बुद्धि पुराइन भन्दै आफूलाई सराप्यो, अरूलाई मनमनै गाली गर्यो, बस्यो। अरु त के नै गर्न सकिन्छ र manual वाला engineer भयेसी?? #copied
Hello everyone ! I am planning for making videos for IOE aspirants If I get good response in this post ,I will solve 16 questions per subject that were asked in 078 IOE entrance . https://youtu.be/uxHxgjhisxo
Bibek Subedi
I will be uploading the video for the IOE 2082 past year questions within the next 5 days! But before that, I want to introduce you to a website I’ve been working on for a while:
ioe-entrance.bibeksubedi0001.com.np/
I collected over 1,500+ questions from 2077 to 2082 across different social media platforms. Most of them were handwritten, so I manually digitized them and organized them into 17 different mock sets, along with the most important comprehensive passages as an additional resource.
Please go through the website. It gives you a real-time UI/UX experience that mimics the actual IOE entrance exam. The official IOE examination server consists of 7,000 to 10,000 questions, which are shuffled each year to generate new sets. I have managed to collect almost 20% of that entire question bank, so there is a very high chance that these exact questions with the exact same values will appear in your examination.
Thank you for your support, IOE Aspirants. This website will be incredibly helpful for your preparation.
2 weeks ago (edited) | [YT] | 23
View 8 replies
Bibek Subedi
Hello IOE Aspirants !
I am planning to create a detailed video breaking down the past questions from the 2082 IOE Entrance Exam.
I want to make sure we have enough interested students ready to learn, so let's set a quick target: If this post hits 100+ likes, I will make and upload the video.
Also, if you have any questions or doubts regarding your entrance preparation, drop them in the comments below. I will make sure to answer every single one. Let's crack this together!
3 weeks ago (edited) | [YT] | 108
View 25 replies
Bibek Subedi
सिमिल डिपार्टमेन्टमा आएपछि अर्को राजनीतिको चक्रव्यूहमा फँसेँ। एक संगठनका दाइले कलेजमा केही गर्न चाहने हो भने संगठनमा लाग्नुपर्छ, नभए केही गर्न नसकिने बताउनुभयो। मैले त्यो विश्वास गरेर संगठनमा लाग्ने निर्णय लिएँ।
संगठनमा बिताएको अनुभवले मलाई पार्टीका नेताहरूले बनाएको संरचनाजस्तो लाग्यो। कलेजको विकासभन्दा बढी नेताका आदेश पालना गर्न संगठन व्यस्त रहेको पाएँ। म दाइहरूको पोस्टहरू शेयर गर्ने, 'जिन्दाबाद' भन्ने झोले विद्यार्थी बनेको थिएँ, तर दाइहरूले भने ठूला नेताका अनुयायी मात्र देखिए। संगठनले काम गर्नै नपर्ने पनि भाउ बनाएर चुनाव जित्ने खेल खेलेको अनुभव गरेँ।
त्यसैले, संगठनभन्दा बाहिर रहेर काम गर्न नै उचित लाग्यो। संगठनमा हुँदा कलेजका विद्यार्थीहरूलाई सहयोग गर्नुभन्दा बाहिर काम गरेर वास्तविक सहयोग गर्न सकिन्छ भन्ने महसुस भयो। संगठनको अवस्था बुझिसकेपछि धेरैपटक बाहिरिन प्रयास गरें, तर दाइहरूले के भनलान? म कुनै गल्ती गरें कि भन्ने डर लाग्यो।
तर अहिले जब म आफ्ना जुनियर भाइबहिनीहरूलाई संगठनमा लाग्दै गरेको देख्छु, मलाई मेरो अतीत याद आउँछ। पुल्चोक क्याम्पसका सपनाहरू बोकेर आएका ती विद्यार्थीहरू संगठनले झोले मात्र बनाएर छोड्ने हो कि भन्ने चिन्ता लाग्छ। के उनीहरू आफ्ना भोट ती पार्टीका झोलेहरूलाई नै दिने त? कलेजमा केही राम्रो काम हुन नपरोस् त?
#copied
1 year ago (edited) | [YT] | 31
View 1 reply
Bibek Subedi
Sadly, we belong to this system!!!
2 years ago | [YT] | 26
View 2 replies
Bibek Subedi
कक्षा १२ मा पढ्दा को कुरा हो, हामी क्लासमा २०-२५ जना थियौँ जसको मुल उद्देश्य इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स) पुल्चोक क्याम्पसमा नाम निकाल्ने थियो। त्यसका लागि गर्न पर्ने सबै तयारी निरन्तर गरि नै रहन्थ्यौँ। कम्तिमा हाम्रो निम्ति पुल्चोक क्याम्पस र इ.अ.सको स्तर निकै नै माथि थियो। र हामीमा एउटा विश्चास थियो, मिहिनेत गरेर आफ्नै क्षमतामा पुल्चोक क्याम्पसमा भर्ना हुन सकिन्छ। देशको राजनीतिक अवस्था, सामान्य सेवा लिन पनि भनसुन गर्नु पर्ने अवस्थामा, हामीमा गडेर बसेको इ.अ.सको त्यो विश्वसनियता साच्चै नै अच्ममको थियो।
आज समय बदलिएको छ। १२ कक्षामा देखेको एउटा सपना आंसिक रुपमा पुरा भएको छ। तर इ.अ.स प्रतिको जुन विश्वास हामीमा जीवित थियो, विस्तारै धुवाँसरी वीलिन भइ रहेको छ। हाम्रो अपेक्षा माथि र इ.अ.सको गरिमा माथि डीन कार्यलयका निर्णयले निरन्तर रुपमा निर्मम प्रहार भइ रहेका छन्। आफ्नै मिहिनेतले इ.अ.समा नाम निकाल्न सकिन्छ भन्ने अपेक्षा भनसुनले नाम निकाल्छु भन्नेमा परिणत भएका छन्। यसको उदाहरणमा IOE ENTRANCE PREPARARTION नाम गरेका groups हरुमा circulate भइरहेका Messages हरुले प्रष्ट रुपमा देखाएको छ। भनसुनका कुरा साच्चै नै सत्य हुन् भनेर भन्न म सक्दिन र ती असत्य नै हुन् भनेर प्रार्थना पनि गरिरहेको छु। तर Entrance Score हटाउने निर्णय इ.अ.सले गरेको हुनाले यो असत्य नै हो भनेर भन्न पनि मैले सक्दिन। त्यत्रो विश्वास र कयौँको भविष्यका प्रश्न आस्रित रहेको संस्था प्रति कसैले यसरी धावा बोल्ने अवस्थामा पुर्याइनु नै दुर्भाग्य हो।
दोस्रो कुरा, आंगिक क्याम्पसमा पढाउन पाउनु सायद जो सुकैको लागि पनि एउटा गौरवको विषय हो र राष्ट्र निर्माणको दिशामा ठुलो भूमिका पाउनु हो। तर के आज हाम्रा कक्षामा पढाउन आउने प्रोफेसरहरुले यो भूमिका निभाउनु भएको छ त? कुनै एक जमानामा बनाइएका Slide र आफुले लेखिएका किताबको PDF Projector मा देखाएर पढाएको जस्तो गरेर हाम्रो भविष्य माथि जुन खेलवाड गरिएको छ, त्यो आफैँमा दुःखको कुरा हो र यसमा निर्मम समिक्षाको जरुरत छ। के अझै पनि faculty को feedback नगरी एक चोटि नियुक्ति भए पश्चात केही दायित्व नै नभएको जसरी शिक्षक एवम् प्राध्यापकलाई छोड्न सक्छौँ? #copied
2 years ago | [YT] | 23
View 1 reply
Bibek Subedi
This morning, I received a message from one of my juniors.
इ.अ.संलाई मेरो पहिलो प्रश्न:
अस्ति हामीले fee र course अपडेटको लागि गरेको तेत्रो संघर्ष
Internal २० लाई ४०% गराएर नयाँ विद्यार्थीहरुलाई २०% सीतैं मा दिन मात्र हो?
fee बढाएर इ.अ.संले के नयाँ गर्यो?
विद्यार्थीले ल्याब रिपोर्ट सारेकै छन्
प्रशिक्षकको अनियमितता कायमनै छ,
व्यावहारिक ज्ञान सुन्नै छ
अन्त मिनेटमा कोर्स सक्न होडबजी चलेकै छ
इ.अ.संको निर्णय परिवर्तन हुन अन्सन बस्नु पर्छ, ठुलो नेताहरूबाट घसारिनु पर्छ, पिटिनु पर्छ नत्र गर्हो छ
त्यसैले परीक्षाको schedule change हुने सम्भावना न्युन छ
यदि कसैले हामी मिलेर change गर्दिन्छम् भनेका छन् भने उहाहरुलाई शुभकामना दिनु तर परीक्षाको लागी पढ्न थाल्नु।
अहिलेबाट start गर्दा सक्न गर्हो पार्ला तर सकिन्छ अनि 1-day gap might be enough for the revision, पहिलो सेमेस्टरमा विषय धेरै complex पनि हुदैन,अनि नया विद्यार्थीहरूलाई ३ दिन gapको बानि पनि परेको छैन। यदि केहि समस्या परे you can seek help from seniors.
यदि अर्को पालि इ.अ.संले संगै परीक्षा गरेको केस मा 4-day gap पनि हुन सक्छ we have to accept that too.
मेरो दुई बर्षको अनुभवमा अहिले सम्म १-२ विषयबाहेक मैले परीक्षा सबै आफै पढेर दिएको छु, म कलेज आउनुको objective हाजिरी मात्र हो,शिक्षकको भर नपर्नु,गुगल गरी हुन्छ कि युट्युब हेरेर जसरी पनी स्वतन्त्र पढने बानी बसाल्नु।
Lately, some juniors have been asking me whether they should pursue engineering in Nepal or apply to universities abroad. I typically advise them to consider studying abroad.
यहा पढने अनुकूल अवस्था नै छैन,
यहा इ.अ.संको लापरवाही छ,
भित्र भित्र राजनीति छ,
बर्षौं पछि syllabus change भयो अब हुन दशकौं लाग्छ,
पढाई exam oriented मात्र छ,
घोकाएकै भरमा इ.अ.संले इन्जिनियर बनाइरहेको छ।
४ वर्ष regret हुन्छकि भन्ने महसुस हुन दिनु नै इ.अ.संको कमजोरी होइन?
अस्ति पाली लाज ले प्रवेश परीक्षा अंक सार्वजनिक गरेन,
केहि वर्षमा परीक्षा बिनै विद्यार्थीहरू भर्ना गर्दा पनी सीट खाली हुने अबस्था आउँदैन भन्न सकिदैन।
कसरी कसैलाइ मैले आइजा आफनै खुट्टा मा बन्चरो हान भन्न्नु!
2 years ago | [YT] | 20
View 2 replies
Bibek Subedi
Here is a video consisting of 100 past questions asked in ioe entrance 2079 and below is the link for 300+ past questions asked in same year
drive.google.com/drive/folders/1g5Mdh4HTOhkl0jIleT…
Shared by @basnet_saroj
2 years ago (edited) | [YT] | 7
View 1 reply
Bibek Subedi
कलेजले परीक्षा अगाडि हामीलाई तीन दिन बिदा दिन्छ। त्यो बिदा भनेको, विद्यार्थीहरुले सेमेस्टरभरि पढेको कुरालाई फेरि एकचोटि revise गर्न सकुन् भनेर दिईएको हो। तर मैले चै पूरा सेमेस्टर भरीमा त्यै तीन दिन मात्र पढेर बिदालाई सदुपयोग गर्ने गर्छु।
बाकी सेमेस्टरभरि चाहिँ class bunk गर्दै कैले पार्टीको आन्दोलनमा गएर, कैले फुटसल खेल्न गएर, कैले हुँदो नहुँदो प्रोग्राम attend गरेर र कैले कोठामै सुतेर सेमेस्टरको लुब्ध उठाउँछु।
तर त्यसरी एउटा सेमेस्टरभरीको पढाइलाई तीन दिनमा manual घोकेर चट पार्छु भनेर पढ्न पनि गारै हुँदो रैछ। क्लासमा कैले मुख देखाउन गाको हैन, के पढ्नु पर्ने हो के नपर्ने हो थाहा छैन, त्यै manual को भर पर्दा, दिमागलाई चै सास्ती नै पर्दो रैछन।
—------------–----------------------------------------------
तीन दिनको पहिलो दिन त आफुले आफुलाई र त्यो manual लेख्नेलाई सरापेरै बित्छ।
"के लेखेको यो बुझ्दै नबुझिने
कहा बाट सर्यो यो फेरि
थुइकक पाजि, जबो manual लेख्न पनि आउँदैन
छ्या पहिलै पढ्न पर्दो रैछ।
यो chapter त छोड्छु, पढ्न भ्याउँदिन
यो सेम पनि back लाग्ने भयो।
सेमेस्टर भरीको रमाइलो यै exam मा निकलिने भयो।
अर्को semester मा चाहिँ सुरु बाटै पढ्छु"
बिचरो त्यो manual लेख्नेले यति गाली खान्छ की मेरो सरापले कति manual लेख्नेहरु खुनको उल्टी गरेर मरे होला।
—------------–----------------------------------------------
दोस्रो दिन चाहिँ अवस्थामा अलि सुधार देखिन्छ। साथीहरु संग सिकिन्छ अनि manual बाहिर पनि हेरिन्छ। त्यसपछि manual ले लेखेको कुरा पनि बुझ्न थालिन्छ। Pass त भइन्छ की भन्ने आशा पनि लाग्न थाल्छ। Manual लेख्नीहरुले अलि अलि आशिष पनि आउँछन्।
"ओहो सजिलै रैछ त।
अब त त्यो chapter पनि पढ्छु
पहिलै नपढेनी कै छैन, बुझिन्छ यो त
Pass त कसो नभइयेला र?"
—------------–----------------------------------------------
तेस्रो दिनमा चै आफूलाई सबै भन्दा जान्ने सोचिन्छ र manual को पूजा गरिन्छ।
"त्यो class को teacher ले भन्दा यै manual ले राम्रो बुझायो यार।
एकचोटि सबै manual padhi सकियो, अब कति नै गाह्रो सोधला र? केही न केही त लेखिहलिन्छ नी।
Old question पनि सब manual को हेरिसकियो अब त जस्तो question आए नी हानिन्छ।
त्यो Exam paper निकाल्ने ले पनि के नयाँ कुरा निकाल्न सक्ला र? के नै आउँछ होला र त्यसलाई?"
यति भन्दै, manual लेख्नी लाई आशिष दिँदै exam दिन जाने तरखर गर्छु। पहिलो दिनमा मेरो सरापले खुनको उल्टी गरेको manual वाला मर्यो भने मारी हाल्यो, बचेछ भने चाँडै तंग्रिन्छ।
—------------–----------------------------------------------
अनि त्यस पछि आउँछ exam को दिन, जसमा कलेजको teacher, manual लेख्ने, manual बेच्ने, exam paper बनाउने, exam हलको गार्ड, कलेज चलाउने प्रशासन, देश चलाउने नेता, विदेशी स्वदेशी आदि इतित्यदी सब्ले गाली खान्छन्। Question paper हेर्यो, manual भन्दा बाहिर कुन विदेशीको book बाट question आउँछ, अनि आफू भने तिरिमिरी। manual ले shortcut मा answer लेखेको हुन्छ, paper ma question आउँछ १० marks को। Manual मा numerical एउटा तरिकाले गरेको हुन्छ, question सोध्छ, इंग्लिश writer को बुकमा भाको format मा।
Question सार्यो, रातो मुख पार्यो, डराई डराई यता उता हेर्न खोज्यो, त्यत्तिकै मा ३ घण्टा बित्छ। बाहिर आएर हेर्यो, सेमेस्टर भरि पढ्ने साथीहरुले चम्किलो अनुहार बनाएर निस्केका हुन्छन्। आफ्नो चाहिँ औँसीको रात जस्तो हुन्छ।
Exam सकेर आएको दिन mood खराब। अर्को semester बाट मज्जाले पढ्छु, यो manual स्यानुल को भर गर्दिनँ भनेर प्रण पनि त्यै दिन गर्छु। तर फेरि कुनै नयाँ प्रोग्राम आयो, पार्टी को आन्दोलन भयो or कुनै नयाँ केटीले फेसबुकमा मेसेज गरेसी आफ्नो प्रण चुरोटको धुवाँ जसरी बिलाउँछ। सेमेस्टर भरि नपढे पछी लास्टमा त्यै manual को सहारा पर्न पर्छ।
फेरि IOE को रिजल्ट आउने system पनि उस्तै छ। बिग्रियो भनेर आएको subject मा पास भईन्छ; सब मिल्यो भनेको subject मा back लाग्छ। कहिले यै manual पढेर नं आउँछ, कहिले यही manual ले डुबाउँछ। तर फेरि आफू Manual नपढम, पास कसरी हुने; यसको भर गरुँ, engineer बन्नको लागि ज्ञान आर्जन कसरी गर्ने?
—------------–----------------------------------------------
चार वर्ष पढेर निस्किँदा Manual पढेर पास गरेको engineer भन्ने tag पाइन्छ की भन्ने डर छ। Marksheet मा अंक मज्जाले भए पनि ईन्जिनियरिङ्को practical knowledge त एसै zero छ। चारवर्षमा मैले महत्वपूर्ण के काम गरेर बिताएँ भन्ने कुराको उत्तर आफै सँग हुँदैन। अरु साथीहरु कोही अमेरिका, क्यानाडा जान्छन् त कोही लोकसेवाको जागिरे हुन्छन्, आफूलाई चै म किन ईन्जिनियरिङ् पढे भन्ने प्रश्नको उत्तर खोज्न पर्छ।
पहिलै बुद्धि पुराइन भन्दै आफूलाई सराप्यो, अरूलाई मनमनै गाली गर्यो, बस्यो। अरु त के नै गर्न सकिन्छ र manual वाला engineer भयेसी?? #copied
3 years ago | [YT] | 23
View 4 replies
Bibek Subedi
Hello everyone !
I am planning for making videos for IOE aspirants
If I get good response in this post ,I will solve 16 questions per subject that were asked in 078 IOE entrance .
https://youtu.be/uxHxgjhisxo
4 years ago (edited) | [YT] | 88
View 23 replies