कार्की आयोगको प्रतिवेदनमा हाम्रो Youtube Channel (EON) को नाम १४ पटक उल्लेख गरिएको रहेछ। खासगरी “छानबिनको क्रममा सङ्कलित CCTV, अडियो/भिडियो, सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरूको परीक्षण, विश्लेषण तथा निष्कर्ष” नामक शीर्षकमा हाम्रो सन्दर्भ (reference) लिइएको रहेछ। अहिले सामाजिक सञ्जाल भ्रामक र तथ्यहीन सामग्रीले भरिएको अवस्थामा, हाम्रो प्रयास ती भ्रमहरूबीच सत्य र तथ्य प्रस्तुत गर्ने, जनतालाई सुसूचित गर्ने तथा जवाफदेहितामा सहयोग पुर्याउने रहेको छ। यो कुरामा हामी सधैं स्पष्ट छौं।
बधाई छ! आजबाट तपाईंहरू पूर्ण रूपमा स्वतन्त्र हुनुभएको छ। आजबाट तपाईंहरूले कुनै पार्टीको झन्डा बोक्नु हुने छैन। आजबाट तपाईं कसैको समर्थक वा कसैको विरोधी हुनु हुने छैन। समर्थन गर्ने नै हो भने, आजबाट तपाईं सुशासन र असल पद्धतिको समर्थक हुनु हुने छ। विरोध गर्ने नै हो भने, आजबाट तपाईं कुशासन, भ्रष्टाचार र बेथितिको विरोध गर्नु हुने छ। नयाँ बन्ने सरकार जसकोसुकै होस्, तपाईंहरूले उनीहरूलाई खबरदारी गर्नु हुने छ। संसदमा विपक्षी बलियो भएन भने, तपाईं आफैं शान्तिपूर्ण आवाज उठाउनु हुने छ। आजबाट तपाईंहरूले कसैलाई नायक वा कसैलाई दानव बनाउनु हुने छैन। कसैको कुरा होइन, काम हेर्नु हुने छ। आज जसलाई मतदान गर्नुभयो, भविष्यमा उनीहरूबाट राम्रो काम भएन भने अर्को पटक मत परिवर्तन गर्नु हुने छ। बधाई छ। आजबाट तपाईं जिम्मेवार नागरिक हुनुभएको छ। आजबाट तपाईंहरू पूर्ण रूपमा स्वतन्त्र हुनुभएको छ।
With the elections approaching, we are committed to bringing you content that is fact-checked, balanced, less opinionated, and as truthful as possible.
Before the elections, we are planning to release a few more videos. Our next immediate video will focus on Rastriya Swatantra Party (RSP) and its chances in this election. We want to be clear that this video is neither supportive nor discouraging. It is purely an attempt to analyze facts, data, and ground realities.
After that, we want to continue producing content that genuinely helps voters understand the bigger picture. And for that, we need your help.
What kind of videos would you like to see from us before the elections? Which topics do you think are most important and deserve honest, in-depth coverage?
Let us know in the comments. Your input will directly shape our upcoming videos.
EON
Herald College Kathmandu is organising Nepal’s biggest cybersecurity & tech event - Hackअस्त्र 2026 🚨
Date: June 5–6 at Herald College Kathmandu (Naxal)
Highlights:
⚔️ Team Nepal 🇳🇵 vs Team Iraq 🇮🇶 — LIVE HackerOne Bug Bounty Matchup
🏴 CTF (Capture The Flag) Competition (Online Qualifiers: May 29–30)
🤖 Cyberप्रदर्शन: AI, Cybersecurity & Innovation Expo
🎤 Expert Talks, Panels & Networking
💻 Workshops, Challenges & Live Hacking
Whether you're a hacker, developer, student, researcher, or tech enthusiast — this is where Nepal’s cyber community comes together.
पाँच र छ, Hackअस्त्र! ⚡
13 hours ago (edited) | [YT] | 33
View 2 replies
EON
The Kali river originates from?
5 days ago | [YT] | 45
View 11 replies
EON
What happened between March 2007 and Jan 2009 with sukumbasi settlement?
1 month ago (edited) | [YT] | 135
View 12 replies
EON
कार्की आयोगको प्रतिवेदनमा हाम्रो Youtube Channel (EON) को नाम १४ पटक उल्लेख गरिएको रहेछ।
खासगरी “छानबिनको क्रममा सङ्कलित CCTV, अडियो/भिडियो, सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरूको परीक्षण, विश्लेषण तथा निष्कर्ष” नामक शीर्षकमा हाम्रो सन्दर्भ (reference) लिइएको रहेछ।
अहिले सामाजिक सञ्जाल भ्रामक र तथ्यहीन सामग्रीले भरिएको अवस्थामा, हाम्रो प्रयास ती भ्रमहरूबीच सत्य र तथ्य प्रस्तुत गर्ने, जनतालाई सुसूचित गर्ने तथा जवाफदेहितामा सहयोग पुर्याउने रहेको छ। यो कुरामा हामी सधैं स्पष्ट छौं।
2 months ago | [YT] | 479
View 38 replies
EON
Stay safe, everyone!
2 months ago | [YT] | 22
View 0 replies
EON
बधाई छ!
आजबाट तपाईंहरू पूर्ण रूपमा स्वतन्त्र हुनुभएको छ।
आजबाट तपाईंहरूले कुनै पार्टीको झन्डा बोक्नु हुने छैन।
आजबाट तपाईं कसैको समर्थक वा कसैको विरोधी हुनु हुने छैन।
समर्थन गर्ने नै हो भने, आजबाट तपाईं सुशासन र असल पद्धतिको समर्थक हुनु हुने छ।
विरोध गर्ने नै हो भने, आजबाट तपाईं कुशासन, भ्रष्टाचार र बेथितिको विरोध गर्नु हुने छ।
नयाँ बन्ने सरकार जसकोसुकै होस्, तपाईंहरूले उनीहरूलाई खबरदारी गर्नु हुने छ।
संसदमा विपक्षी बलियो भएन भने, तपाईं आफैं शान्तिपूर्ण आवाज उठाउनु हुने छ।
आजबाट तपाईंहरूले कसैलाई नायक वा कसैलाई दानव बनाउनु हुने छैन।
कसैको कुरा होइन, काम हेर्नु हुने छ।
आज जसलाई मतदान गर्नुभयो, भविष्यमा उनीहरूबाट राम्रो काम भएन भने अर्को पटक मत परिवर्तन गर्नु हुने छ।
बधाई छ।
आजबाट तपाईं जिम्मेवार नागरिक हुनुभएको छ।
आजबाट तपाईंहरू पूर्ण रूपमा स्वतन्त्र हुनुभएको छ।
2 months ago | [YT] | 433
View 6 replies
EON
If elections were held tomorrow, which party would you vote for?
2 months ago | [YT] | 298
View 120 replies
EON
Kathmandu 1
2 months ago | [YT] | 78
View 14 replies
EON
Dear subscribers,
With the elections approaching, we are committed to bringing you content that is fact-checked, balanced, less opinionated, and as truthful as possible.
Before the elections, we are planning to release a few more videos. Our next immediate video will focus on Rastriya Swatantra Party (RSP) and its chances in this election. We want to be clear that this video is neither supportive nor discouraging. It is purely an attempt to analyze facts, data, and ground realities.
After that, we want to continue producing content that genuinely helps voters understand the bigger picture. And for that, we need your help.
What kind of videos would you like to see from us before the elections?
Which topics do you think are most important and deserve honest, in-depth coverage?
Let us know in the comments. Your input will directly shape our upcoming videos.
2 months ago | [YT] | 227
View 18 replies
EON
Kathmandu 5
2 months ago | [YT] | 66
View 17 replies
Load more