''Connecting Nepal to the World''


Nepal Hub TV

'बालेन हराएको सूचना, भेट्नेलाई १ लाख पुरस्कार'
Detail : https://www.youtube.com/watch?v=3YVVH...

7 months ago | [YT] | 47

Nepal Hub TV

के होला त्यो अर्को सपना ? 🏏
#NepalInWorldCup #RohitPaudel

8 months ago | [YT] | 202

Nepal Hub TV

बधाई नेपाल 🎉🎆🏏
नेपाल टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ । भर्खर सकिएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल विश्वकप २०२६ का लागि छनोट भएको हो । नेपालसँग ओमानपनि विश्वपका लागि छनोट भएको छ ।
#NepalInWorldCup #nepalhubtv

8 months ago | [YT] | 213

Nepal Hub TV

🔴 पारिश्रमिकको विषयलाई लिएर आन्दो* लनरत नर्सलाई सुदन गुरुङको साथ
🟢 उनले सामाजिक सञ्जालमा एक भिडियो राख्दै भनेको छन्, 'हामी सबै जना तपाईँको साथमा छौँ । तपाईँहरूले पनि हामीलाई साथ दिनु भएको छ । यो तपाईँहरूको मात्रै माग हैन, हामी सबैको माग हो । कसैलाई अ*न्याय हुनु हुँदैन, कसैलाई शो* षण हुनु हुँदैन । हामीलाई यसको बारेमा पहिलादेखि नै थाहा छ र यो समस्या समाधान गर्न हामी अहिले लागिरहेका छौँ । यसमा कसरी सुधार गर्न सकिन्छ भनेर तपाईँहरूले पनि सुझाव दिनुहोला ।'
#sudangurung #nepalhubtv

8 months ago | [YT] | 94

Nepal Hub TV

रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छः डा. लेखजंग थापा
#drlekhjungthapa #nepalhub

9 months ago | [YT] | 1,733

Nepal Hub TV

रास्वपाका आकांक्षी उम्मेदवार डा. लेखजंग थापा भन्छन्ः
#nepalhub #drlekhjungthapa

10 months ago | [YT] | 1,973

Nepal Hub TV

एकै स्टेजमा रविका ९ उम्मेदवार, रुपन्देहीलाई घण्टीको किल्ला बनाउने घोषणा
https://www.youtube.com/watch?v=HlrhW...

10 months ago | [YT] | 958

Nepal Hub TV

🔴रिहापछि दुर्गा प्रसाईँ भन्छन्, 'मैले नेपाल र नेपालीका लागि यहाँभन्दा ठूलो बलिदान दिने ठाउँ छैन'
▶ 'मैले नेपाल र नेपालीका लागि यहाँभन्दा ठूलो बलिदान दिने ठाउँ छैन । मेरो परिवारले बलिदान दिने ठाउँ छैन । त्यसैले नेपालीहरुलाई म आज पनि भन्छु- जाग्नुस तपाईँहरु । हिजो राजाको रैति हुनुभयो भनेर दुखः मान्नुहुन्थ्यो, आज तपाईँहरु त*स्करको गुलाम हुनुहुँदै छ ।'
#durgaprasai

10 months ago | [YT] | 126

Nepal Hub TV

विद्या भण्डारीको यो भनाइ पत्याउनुहुन्छ ?

11 months ago | [YT] | 34

Nepal Hub TV

संसदमा सांसदको गैरजिम्मेवारीपन !
#nepalhub

11 months ago | [YT] | 10