नमस्कार 🙏Astro Tv Nepal मा स्वागत छ | हजुरहरुको साथ मा उपस्थित छु म एकलव्य आचार्य -ज्योतिष तथा वास्तु सम्बन्धित भिडियो हेर्नका लागि च्यानल सब्स्क्राईब गर्नुहोला ।।


Astro Tv Nepal

दैनिक राशिफल #aajakorashifal

1 week ago | [YT] | 0

Astro Tv Nepal

🕉️ संस्कृत, कर्मकाण्ड तथा श्रीमद्भागवत अध्ययनका लागि विशेष सूचना 🕉️
🙏 सनातन धर्मप्रेमी सम्पूर्ण श्रद्धालु महानुभावहरूमा हार्दिक नमस्कार।
यदि तपाईंले संस्कृत भाषा, वेद, पुराढ, भगवद्गीता, श्रीमद्भागवत महापुराण, रुद्री, चण्डीपाठ, पूजाविधि, व्रतबन्ध, विवाह, गृहप्रवेश, होम, श्राद्ध, तथा सम्पूर्ण वैदिक कर्मकाण्ड विधिवत् सिक्न चाहनुहुन्छ भने अब सुनौलो अवसर आएको छ।
📖 यहाँ तपाईंले:
✅ रुद्री, चण्डी, गीता तथा वैदिक मन्त्रहरू
✅ श्रीमद्भागवत महापुराण अध्ययन
✅ सम्पूर्ण कर्मकाण्डको व्यवहारिक प्रशिक्षण
✅ पूजा-पाठ तथा अनुष्ठान सञ्चालन विधि
✅ गुरु–शिष्य परम्परामा धार्मिक शिक्षा
सहज, सरल र प्रमाणिक रूपमा अध्ययन गर्न सक्नुहुनेछ।
🌺 धर्म, संस्कार र वैदिक ज्ञानको संरक्षण तथा प्रचारका लागि इच्छुक सम्पूर्ण विद्यार्थी, पण्डित, युवा तथा श्रद्धालुहरूलाई स्वागत छ।
📍 स्थान: काठमाडौं, नेपाल
🏡 आचार्य गुरुकुल
👨‍🏫 पण्डित एकलव्य आचार्य
📞 सम्पर्क: 9742330025
आउनुहोस्, वैदिक ज्ञानको ज्योति फैलाऔँ र सनातन संस्कृतिलाई बलियो बनाऔँ। 🙏🕉️
सम्पर्कका लागि आजै फोन वा WhatsApp गर्नुहोस्: 9742330025 📲
#संस्कृत #कर्मकाण्ड #श्रीमद्भागवत #रुद्री #चण्डी #भगवद्गीता #वेद #सनातनधर्म #EkalabyaAcharya #Kathmandu #Nepal #AstroTvNepal #sanskrit_learn
#learn_sanskrit

2 weeks ago | [YT] | 16

Astro Tv Nepal

आज मेरो जन्मदिन 🙏आजको दिन मेरा लागि विशेष छ ।भगवान्को कृपाले अर्को वर्ष जीवनमा थपिएको छ ।सबैको माया साथ सहयोग र आशिर्वाद सधैं आज जस्तै प्राप्त भैरहोस् भगवान् पशुपतिनाथ संग यहीँ प्रार्थना छ💕

3 months ago | [YT] | 25

Astro Tv Nepal

om

5 months ago | [YT] | 2

Astro Tv Nepal

jay ho

7 months ago | [YT] | 1

Astro Tv Nepal

om

7 months ago | [YT] | 1