Rimal Vlogs • 3.1M views • 2 hours ago ...

हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है । सथमा आउने घण्टीलाई नि दबाउनु होला ।

About me;
My name is Birendra Rimal,
Vlogger from Chitwan, Nepal ❤️

I will try my best to entertain you guys ..
I will visti many beautiful places in nepal 🇳🇵

We were all about motovlogs, vlog, help, support, and
lifestyle vlog.. so be sure to join us !

Thank you Everyone For such love and support❤️

Please subscribe our channel for more updates❤️

Be happy😆
Ride safe😎
Jay Shambhoo!!
__________🙏Thank you🙏__________


Rimal Vlogs • 3.1M views • 2 hours ago ...

☁️⛰️ मायाटारको मनमोहक दृश्यबाट… 😎

शक्तिखोरदेखि माथि रहेको सुन्दर मायाटार पुग्दा प्रकृतिको वास्तविक सौन्दर्य अनुभूति गर्न पाइन्छ। बादलले ढाकेका डाँडाकाँडा, शान्त वातावरण र खुला आकाशले मन नै लोभ्याउँछ। ❤️

कहिलेकाहीँ गन्तव्यभन्दा पनि यात्राका यस्ता पलहरू धेरै सुन्दर हुन्छन्। 📸✨

📍 मायाटार, शक्तिखोर
🌿 प्रकृतिसँगको भेट
🏍️ यात्रा र यादगार क्षण

तपाईंलाई यो ठाउँ कस्तो लाग्यो? एकपटक पुग्न मन छ कि छैन? 😊

#मायाटार #शक्तिखोर #Chitwan #NatureLover #TravelNepal #AdventureRide #Photography #BeautifulNepal #CloudView #MountainVibes

5 days ago | [YT] | 13

Rimal Vlogs • 3.1M views • 2 hours ago ...

🔴 LIVE भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 👇
📺 youtube.com/live/iFJuhAH4boo?si=IE7J6UpnM3Ogw7KK

🌙 दुबईको रात्री घुमघाम 🚗
Real Time Night Drive अनि रमाइलो यात्रा अहिले LIVE मा 🔥

✨ Dubai Night View
✨ Real Time Road Journey
✨ Live Streaming Experience

सबैले join गर्नुहोला ❤️
LIVE share गर्न नभुल्नु होला 🙏🔥

#DubaiLive #NightDrive #DubaiNight #LiveStreaming #NepaliLive #DubaiJourney #LiveNow

1 week ago | [YT] | 14

Rimal Vlogs • 3.1M views • 2 hours ago ...

youtube.com/live/t84rZfY8OqM?si=5yZhZm5Uxgh9bReg
🚁 नेपालको हिमाली क्षेत्रमा आर्मी हेलिकप्टरबाट गरिएको अद्भुत यात्रा अहिले LIVE हुँदैछ! 😱🏔️
आकाशबाट देखिने हिमाल, खोँच, नदी र खतरनाक रुटहरूको दृश्य साँच्चै अविश्वसनीय छ 🔥

🔴 अहिले नै LIVE हेर्नुहोस् 👇
youtube.com/live/t84rZfY8OqM?si=5yZhZm5Uxgh9bReg

❤️ तपाईंलाई यस्तो adventure भिडियो मनपर्छ भने Like, Comment & Share गर्न नभुल्नुहोस्।

#Nepal #Helicopter #Live #Himalaya #ArmyHelicopter #MountainFlight #Adventure #NepalLive

1 week ago (edited) | [YT] | 10

Rimal Vlogs • 3.1M views • 2 hours ago ...

विदेशी नागरिकले नेपाली गीत गाएको यो प्रस्तुति कस्तो लाग्यो? 🇳🇵🎶

साँचिकै नेपाली संगीतको माया देख्दा गर्व लाग्यो ❤️
यस्तो talent लाई कति/१० दिनुहुन्छ? 👇
youtube.com/shorts/S0WvXDBv_p...

2 weeks ago | [YT] | 13

Rimal Vlogs • 3.1M views • 2 hours ago ...

🚨 हराइरहेको सूचना 🚨

यो तस्वीरमा देखिएका बालक बिहीबारदेखि घरबाट हराइरहेका छन्।
बालकको मानसिक अवस्था पनि ठीक नरहेको जानकारी प्राप्त भएको छ। 😢

यदि कसैले कतै देख्नुभएको छ भने कृपया तुरुन्त सम्पर्क गर्नुहोस्👇
📞 +977 982-1881934

🏠 ठेगाना: कलैया, बिजुलपुर
👨‍👦 बुबाको नाम: धनराज राम

🙏 कृपया यो पोस्ट धेरैभन्दा धेरै SHARE गरिदिनुहोस्।
तपाईंको एउटा शेयरले बालकलाई सुरक्षित रूपमा परिवारसम्म पुर्‍याउन मद्दत गर्न सक्छ ❤️

⚠️ यो पोस्ट सामाजिक सहयोगको उद्देश्यले बनाइएको हो। जानकारी परिवारबाट प्राप्त भएको हो।

3 weeks ago | [YT] | 12

Rimal Vlogs • 3.1M views • 2 hours ago ...

🏠 तपाईंको सपनाको घरलाई दिनुहोस् नयाँ र लक्जरी लुक! ✨
उत्कृष्ट डिजाइन, भरपर्दो गुणस्तर र सस्तो मूल्यमा पाइने आकर्षक फर्निचर अब Bharatpur मै 😍

🛋️ Sofa Set
🍽️ Dining Set
🛏️ Bedroom Set

📍 Bharatpur, 12 Surya Chowk
📞 9845612470 | 9845632223 | 9855060299

आजै आफ्नो मनपर्ने फर्निचर छनोट गर्नुहोस् ❤️
#SuvashFurniture #FurnitureShowroom #HomeDecor #Bharatpur #NepalFurniture #LuxuryFurniture

3 weeks ago | [YT] | 8

Rimal Vlogs • 3.1M views • 2 hours ago ...

Important: आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
प्रभावित क्षेत्रहरू:
सुदूरपश्चिम: कन्चनपुर, डडेलधुरा, डोटी
लुम्बिनी: बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी
गण्डकी/बागमती: नवलपूर, चितवन
मधेश: बारा, पर्सा, धनुषा
कोशी: झापा, मोरङ

आवश्यक सावधानी अपनाउनु होला।

1 month ago | [YT] | 9

Rimal Vlogs • 3.1M views • 2 hours ago ...

https://youtu.be/O2-ScrFujMw?si=-nfVZ...
Full video hernu hola hai 8 PM ma aaudai xa video lai support garnu hola ra aafno friends haru lai pani share garnu hola

1 month ago (edited) | [YT] | 10