Nepali folk Singer Sharmila Gurung's official youtube channel.

Sharmila Gurung

नयाँ वर्ष २०८३ को शुभकामना सहित सम्पूर्ण आमाहरुपति समर्पित गीत "प्यारी आमा" हजुरहरु माँझ सुम्पेकी छु । स्मृति तिमिल्सिना बैनीको निर्देशन, पुज्यनीय आमा र मेरो अभिनय, मेरो लय र स्वर, रेम गुरुङ को शब्द र बिनोद बाजुराली भाईको एरेन्ज रहेको यो गीतलाई समय मिलेमा सदा झैँ हेरेर सुनेर अमूल्य माया, हौसला, सल्लाह, र सुझाब दिनुहोला । धन्यबाद ।

2 months ago | [YT] | 8

2 months ago | [YT] | 73

Sharmila Gurung

हाम्रो टिमको प्रस्तुति के कस्तो लाग्ला कुन्नि हजुरलाई । हेर्न सुन्न नभुल्नुहोला है । धन्यवाद । 🙏❤️🙏

6 months ago | [YT] | 6

Sharmila Gurung

प्यारो भाई अन्जित पोखरेलको प्रस्तुतिमा आज बेलुका ५ बजे ‪@SharmilaGurungg‬ युट्युब च्यानल मार्फत आउँदैछ । माया गरिदिनु होला है । धन्यवाद । 🙏❤️🙏

6 months ago | [YT] | 58

Sharmila Gurung

हाम्रो टिमको यो कोशेलीलाई माया गर्दिनुहोला है । धन्यवाद ।
‪@singernarayanrayamajhi‬ 🙏❤️🙏

6 months ago | [YT] | 3

Sharmila Gurung

हाम्रो टिमको यो कोशेलीलाई माया गर्दिनुहोला है । धन्यवाद ।
‪@AshmaKandel-2000‬ 🙏❤️🙏

6 months ago | [YT] | 2

Sharmila Gurung

हाम्रो टिमको यो कोशेलीलाई माया गर्दिनुहोला है । धन्यवाद ।
‪@DipGurung‬ 🙏🙏🙏

6 months ago | [YT] | 3

Sharmila Gurung

गीत: पापीको सिन्दुर (न्याउली चरी रुँदैछ बनैमा)
स्वर/लय/शब्द: शर्मिला गुरुङ
एरेन्जर: बि. बि. अनुरागी
(गीत के कस्तो लाग्यो सुनेर पतिक्रिया दिनुहोला । धन्यवाद ।)

9 months ago | [YT] | 17

Sharmila Gurung

अडियो रिलिज | असोज ३ गते शुक्रबार | धन्यवाद

9 months ago | [YT] | 52

Sharmila Gurung

आज बिहान नेपालको ठिक ८:१५ मा है हजुर...

10 months ago | [YT] | 173